काठमाडौं, भदाै १५ः प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार डिएसपीकाे सरूवा भएकाे हाे । भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरुको सरुवा गरिएको जनाइएकाे छ ।
सरूवाकाेसूची