बझाङ केन्द्र भएर ४.७ रेक्टर स्केलकाे भूकम्प

| 2020 Aug 25 | 10:22 pm 2442

काठमाडौं, भदाै ९ः पश्चिम नेपालको बझाङ केन्द्र भएर मंगलबार राति  भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट जाँदा ४.७ रेक्टर स्केल मापन भएको भूकम्प गएको हो ।

यसको धक्का बझाङ आसपास महसुस गरिएको छ । क्षति बारे केही जानकारी आएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.