मानव अंग प्रत्यारोपण मुद्दाका अभियुक्तहरु धरौटीमा रिहा

रिपोर्ट नेपाल | 2020 Aug 12 | 10:43 pm 2476

ललितपुर, साउन २८ः अवैध रुपमा मानव शरीर अंग मृगौला प्रत्यारोपण मुद्दामा पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन् ।

प्रत्यारोपण सम्बन्धी कसुर मुद्दामा अभियुक्तहरुलाई सम्मानित ललितपुर जिल्ला अदालतबाट बुधबारको आदेश अनुसार निम्न व्यक्तिहरुलाई धरौटीमा छुटेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको हो ।

रिहा भएका व्यक्तिहरुको नाम यसप्रकार छः

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.