राष्ट्रपति भण्डारीलाई भेट्न प्रम ओली शीतलनिवासमा

रिपोर्ट नेपाल | 2020 Jul 04 | 06:46 pm 1815

काठमाडौं, असार २०ः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवासमा पुगेका छन् ।

आफ्नै पार्टी नेकपाभित्र विभिन्न विवाद चुलिँदै जाँदा संकट भएपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

नेकपाभित्र विवाद चर्किएपछि उनलाई प्रधानमन्त्री पद छाड्न पार्टीबाटै ठूलो दवाव परेको छ । आजै ७ बजे सबै मन्त्रीहरुलाई बालुवाटार बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.