काठमाडाैं, असार २ः मंगलबार विहान दोलखा केन्द्रबिन्दू भएर भूकम्प गएको छ। ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युटको भूकम्म गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौंलगायत अन्य क्षेत्रमा पनि महशुस गरिएको थियो।