काठमाडौं, जेठ २४ः प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी निरिक्षकमा बढुवाको सिफारिस गरेकाे छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा शुक्रवार साँझ प्रहरी प्रधान कार्यालयमा बसेकाे बढुवा समितिको बैठकले नेपाल प्रहरीमा बिभागिय तर्फको रिक्त कोटामा ७३ जना प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी निरिक्षकमा बढुवाको लागि सिफारिस गरेको हाे ।
बढुवा सिफारिस सूची


