गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

रिपोर्ट नेपाल | 2020 Jun 01 | 04:48 pm 2092

काठमाडाैं, जेठ १९ः गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णय अनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।

सरूवा सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.