शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 22 | 09:46 am 1868

काठमाडाैं, जेठ ९ः शुक्रबार बिहान नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले थप ३० जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४ सय ८७ पुगेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.