दोलखा केन्द्रबिन्दू बनाएर गएराति ५.३ रेक्टरकाे भूकम्प धक्का

रिपोर्ट नेपाल | 2020 May 13 | 07:32 am 1585

काठमाडाैं, बैशाख ३१ः गएराति काठमाडौं जिल्ला लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएकाे जानकारी अनुसार मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखा केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियाे ।

उक्त भूकम्प ५ं.३ म्याग्निच्यूड स्केलको रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ । यद्यपि भूकम्पकाे धक्काबाट के कति क्षति भयो भन्ने बारे विस्तृत विवरणा भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.