भीरबाट लडेर बैतडीमा एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 12 | 10:21 am 1759

बैतडी, बैशाख ३०ः भीरबाट लडेर बैतडी जिल्लाको सिगास गाउँपालिका ९ लिपुणखोलामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिगास गाउँपालिका ९ की ३० वर्षीया कलावती धामी रहेकी छन् ।

उनी माइत पुगेर आफ्नो घर फर्कदै गर्दा भीरबाट लडेर सोमबार राती ७ बजेतिर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.