एपीएफ टाेलीद्वारा सालको गोलिया काठ बरामद

रिपोर्ट नेपाल | 2020 May 03 | 07:49 pm 1837

महोत्तरी, बैशाख २१ः जिल्लाको गौशाला नगरपालिका १२ राना टोलबाट एपीएफ टोली र स्थानीय प्रहरीले करीव एक लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँमा रहेको उखुवारीमा लुकाई छिपाई राखेको उक्त मुल्य बराबरको ५४ थान सालको गोलिया काठ सशस्त्र प्रहरीले बल नेपाल सुरक्षा वेश जमुनियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय महोत्तरीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.