प्रदेश न ५ का मुख्यमन्त्री असार १५ : बाजा-गाजासहित नाच्दै–गाउँदै धान रोप्दै (भिडियोसहित)

| 2018 Jun 29 | 04:00 pm 4329

बुटवाल, असार १५ :  ‘ मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५ धान दिवस । आज देशै भरी असार १५ मनाइन्दैँ छ । यसै दिनको अवसरमा प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलको फेसबुक धान रोपेका छन् ।

त्यसैक्रममा उनले सहभागिहरुसँग बाजा-गाजासहित नाच्दै–गाउँदै धान  रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा धान रोपेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.