सुनको भाउ तोलामा १ हजारले बृद्धी

| 2020 Mar 18 | 11:59 am 1755

काठमाडौं, चैत ५: बुधबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बृद्धी भएको छ ।

मुल्य बृद्धी भएर सुन तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.