प्रधानसेनापति र भारतका नवनियुक्त राजदुत बीच शिष्टाचार भेटवार्ता

रिपोर्ट नेपाल | 2020 Mar 17 | 08:53 pm 2560

काठमाडौं, चैत ४: प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त महामहिम राजदुत विनय मोहन क्वात्राले जङ्गी अड्डामा शिष्टाचार
भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम विनय मोहन क्वात्रा बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.