१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (नामसूचीसहित)

| 2020 Mar 15 | 05:33 pm 1951

काठमाडौं, चैत २: गृह मन्त्रालयलद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

सरुवा भएकाहरुमा मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।

नामसूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.