काठमाडौं, फागुन ३०: लोकसेवा आयोगले प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
लिखित परीक्षामा सम्मिलित कुल १४ हजार पाँच सय ११ मध्ये प्रहरी प्रधान कार्यालयले मागेको ३ हजार ६ सय ७६ जना मध्ये हाल पाँच हजार ७० जनाले नाम निकालेको लोकसेवाले जनाएको छ।
लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ।
नामावली