काठमाडौं, मंसिर २१: प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका प्रहरी उपरिक्षक र नायब उपरिक्षकहरुको काज सरुवा गरेको छ । प्रधान कार्यालयले ८ जना उपरिक्षक र २७ जना डिएसपीहरुको काज शरुवा गरेको हो ।
प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज गरिएको छ । स्यांजामा कार्यरत एसपी राज कुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।
नामावली
![]()
![]()
![]()
![]()
![]()