काठमाडौं, मंसिर ९: प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित मित्रराष्ट्र रुसी राजदुतावासका नवनियुक्त महामहिम राजदुत Aleksei A. Novikov ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदुत Novikov बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।