सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको नेता पौडेलको आरोप

रिपोर्ट नेपाल | 2019 Nov 03 | 06:50 pm 1616

काठमाडौं, कात्तिक १७: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार संविधानलाई मिच्दै सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

नेता पौडेलले आज आफ्नो फेसबुकको वालमा टिप्पणी गर्दै सरकारले प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई हटाउने भनेको सर्वसत्तावादको सुरुवात भएको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.