भरुवा बन्दुक बरामद

रिपोर्ट नेपाल | 2019 Oct 26 | 05:46 pm 1476

रौतहट, कात्तिक ९: गुजरा नगरपालिका ३ बलुबाटोलबाट भरुवा बन्दुक १ थान गए राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी हरिनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त बन्दुक छोडी फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.