राष्ट्रपति भण्डारीद्वारा दशैंको टीका ग्रहण

रिपोर्ट नेपाल | 2019 Oct 08 | 01:33 pm 1412

काठमाडौं, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन्। उनले हनुमानढोकाका मूल पूजारीबाट पनि टीका तथा फूलप्रसाद ग्रहण गरिन्। उनले टीका शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेकी हुन्।

हनुमानढोकाका मूल पूजारीलाई पनि टीका लगाइ दिएकी थिइन्। साथै उनले आफन्तबाट पनि टीका ग्रहण गरिन्। त्यसपछि उनले छोरी ज्वाइँ, नाति–नातिनालाई टीका तथा फूलप्रसाद प्रदान गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.