काठमाडौं, ७ असार : रुसमा जारी विश्वकपमा आज भएको पहिलो खेल डेनमार्क र अष्ट्रेलियाबीच भइरहेको छ । खेल सुरु भएको ७ मिनेटमा नै डेनमार्कले गरेको गोल अष्ट्रेलियाले फर्काएको छ ।
पेनाल्टी मार्फत खेलको ३८ औँ मिनेटमा गोल फर्काएको हो । अष्ट्रेलिया लागि ‘मिले जेडिनाक’ले पेनाल्टी मार्फत गोल गर्दा बराबरी एक एक गोल भएको छ ।
खेल सुरु भएको सात मिनेटमै डेनमार्कको क्रिस्टियन एरिकसेनले एक गोल गेरको थियो । खेल नेपाली समय अनुसार ५स् ४५ मा सुरु भएको हो ।