३ सय १४ जना सशस्त्र प्रहरी बल, नायब निरीक्षकको सरुवा काे कहाँ पुग्याे (नामावलीसहित)

| 2019 Sep 05 | 01:00 pm 4189

काठमाडौं, भदाै १९: सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले ३ सय १४ जना सशस्त्र प्रहरी बल, नायब निरीक्षकको सरुवा गरेको छ । प्रधान कार्यालयले नायब निरीक्षक डिल्ली बुढाक्षेत्रीलाई राजस्व तथा भन्सार गस्ती सुरक्षा, महोत्तरी पठाएको छ । उनी सशस्त्र प्रहरी बल, ३० नम्बर गण बागेश्वरी बाँकेमा कार्यरत थिए ।

यस्तै तेजबहादुर जि.सीलाई सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, चितवन पढाईएको सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले उल्लेख गरिएकाे छ ।

यस्तै सरुवा हुनेमा भरत बहादुर शाही, सुशिलदत्त पौडेल, कर्णबहादुर चन्द, युवराज सापकोटा, राजेन्द्र बहादुर शाह, ज्ञानेन्द्र बहादुर राना मगर राजु खड्का लगायत ३ सय १४ जना छन् ।

नामावली यस प्रकार छन्

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.