३५ एसएसपीको सरूवा, काे कहाँ ? (सूचीसहित)

रिपोर्ट नेपाल | 2019 Sep 01 | 03:10 pm 2495

काठमाडौं, भदाै १५ : गृहमन्त्रालयले नेपाल प्रहरीका ३५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार ३५ एसएसपीको सरूवा गरिएको हो।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य विभागमा सरूवा गरिएको छ भने ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राईको सरूवा भएको छ।

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखामा भीमप्रसाद ढकालको सरूवा भएको छ। यसैगरी, उत्तमराज सुवेदीको महानगरीय प्रहरी परिसरमा सरूवा भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.