चितवन, भदाै २: भरतपुरस्थित रहेकाे राष्ट्रिय बाणिज्य बैंकमा आगलागी भीषण आगलागी भएकाे छ । आगाे नियन्त्रणका लागि प्रयास गरिरहेका छन्।
आगाे नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय बासिन्दारू लागि परेका प्रहरीले जानकारी दिए । घटनाकाे थप विवरण भने आउँन बाकी रहेकाे छ ।