काठमाडौं, साउन २८: काठमाडौंस्थित रहेकाे अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दूतावास बोलाएको छ ।
मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई यसले आफू आश्चर्य परेको भन्दै उनले मेन्सर गर्दै ट्वीट गरेका थिए ।
दूतवासले बोलाएपछि सन्दीप अहिले अमेरिकी दूतावासमा पुगिसकेका छन् ।