मोरङ जिल्लाका १६ वटै स्थानीय तहमा नेकपाकाे अध्यक्ष र सचिव चयन

रिपोर्ट नेपाल | 2019 Jul 27 | 03:40 pm 1794

मोरङ, साउन ११:  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले जिल्लाका १६ वटै स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ । जिल्ला कमिटीको अध्यक्ष र सचिवका रुपमा काम गरेलगत्तै मोरङले १६ वटा स्थानीय तहमा अध्यक्ष सचिवको पनि टुंगो लगाएको हो ।

यी हुन अध्यक्ष र सचिव

१) केरावारी: रामवहादुर कार्की र जङ खवास ।
२ लेटाङः कृष्णप्रसाद लम्साल र दिल्ली विक ।
३. मिक्लाजुङः नरेन्द्र ढुंगेल र दिनेस पौडेल ।
४. उर्लाबारीः अग्नि भट्टराई र पदम राई ।
५. पथरी शनिश्चरेः मोहन तुम्वाफो र बालकुमार मगर ।
६. कानेपोखरीः भोला अधिकारीर मनोज राजवंशी ।
७. बेलवारीः परशुराम सुवेदी र रविन थापा ।
८. सुन्दरहरैचाः केदारप्रसाद गुरागाइ र दुष्यन्त भट्टराई ।
९. ग्रामथानः कुमार आचार्य र रमेशकुमार भगत ।
१०. कटहरीः जितनारायण सरदार र योगेन्दर यादव ।
११. बुढिगंगाः डिल्ली आचार्यर ध्यानचन्द्र चौधरी ।
१२. जहदाः राजकुमार यादव र धर्वेन्द्र राजवंशी ।
१३. धनपालथानः सुकदेव यादव र श्रवण पासवान ।
१४. रंगेलीः दलवहादुर वस्नेत र अनिलकुमार पोखरेल ।
१५. सुनवर्षिः जयन्त दास र वर्तलाल राजवंशी ।
१६. रतुवामाईः शिवनारायण राजवंशी र पुष्प कार्की ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.