लमजुङकाे दुर्दी खाेलाले केही घर बगायाे

रिपोर्ट नेपाल | 2019 Jul 24 | 06:37 pm 2530

लमजुङ, साउन ८:  लमजुङकाे दुर्दी खाेलामा आएकाे बाढीले  खाेला आसापासमा रहेकाे केही घरहरू बगाएकाे छ । खाेलामा आएकाे बाढीले  बगाएर तीन जनाकाे मृत्यु भएकाे छ भने ८ जना बेपत्ता भएकाे आशंका गरिएकाे  स्थानीय प्रहरीले बताए । उक्त घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।

उता गुल्मीकाे सत्यवती गाउँपालिकामा पहिराेले पुरिएर बेपत्त भएका थप दुई  जनाकाे शव फेला परेकाे प्रहरीले जानकारी दिए । फेला पर्नेमा बबी बिक र सुमन बिक रहेकाे बताइएकाे छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.