काठमाडौं, असार २० : काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ। अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको जनाइएको छ।
अहिले उनको स्वास्थ्य सुधार आएको सचिवालयले जनाएको छ।