गुल्मीमा भिरबाट लडेर एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 05 | 07:03 am 2427

गुल्मी, असार २०:  बिहीबार  गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

बिक  दिउँसो नजिकै रहेको तिलारी सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.