जंगली च्याउ खाँदा एककाे मृत्यु तीन घाइते

रिपोर्ट नेपाल | 2019 Jun 28 | 03:21 pm 2239

मकवानपुर, असार १३:  जिल्लाकाे  राक्सीराङ गाउँपालिका वडा नम्बर ७ मा जंगली च्याउ खाँदा एक जनाकाे मृत्यु भएकाे छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा १३ वर्षीया बुञ्जीमाया चेपाङ रहेकाे प्रहरीले बताएका छन् । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार गराइरहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.