कास्की, असार ९: पोखराको सिद्धार्थ चोककाे सब्जि मन्डिमा शंकास्पद बस्तु फेला परेको छ । पोखरा महानगरपालिका ४ स्थित सिद्धार्थ चोकको फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा पाईपमा टाईम सेट गरेको जस्तो देखिने शंकास्पद वस्तु भेटियको हो । शंकास्पद बस्तु साँझ ५ बजेर १० मिनेटमा फेला परेको प्रहरीले बताएको छ ।
उक्त शंकास्पद बस्तुलाई वडा प्रहरी वैदामका डिएसपी कोमल शाहाका टोलिले घरो लगाइएको छ। उक्त शंकास्पद वस्तुलाई डस्पाेज गर्नका लागिनेपाली सेनाका डिस्पाेज टाेली बाेलाइएकाे छ ।