पर्सा, असार ९: विभिन्न किसिमले हुण्डी कारोबार गरेको आशंकामा केपी स्वर्णकला केन्द्र वीरगंजको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
उक्त कार्यालयबाट प्रहरीले १४ लाख नगद र २ किलो चाँदी बरामद गरेको प्रहरीले जानकारी दिए । समाचार अपडेट