काठमाडाैं, असार ३: (एजेन्सी) चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तमा आएको भुकम्पका कारण किरब १२ को ज्यान गएकाे छ ।
सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पमा परी करिब १ सय ३४ भन्दा बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।