शनिबार ४.५ रिक्टरस्केलको भूकम्प

रिपोर्ट नेपाल | 2019 Jun 15 | 11:38 pm 2008

काठमाडौँ, जेठ ३२: पश्चिमकाे  जाँजरकोट केन्दबिन्दु  बनाएर फेरि भूकम्पको  गएको छ । शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाँजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालकाे महाभुकम्पकाे पराकम्प भएकाे केन्द्रले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.