काठमाडौ जेठ २६: केहिदिन देखि नेपाली संचारजगतमा चर्चामा रहेका ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरीले आत्माआलोचना गरेका छन।
आईतबार एक बक्तव्य प्रकाशित गर्दै मेयर चाैधरीलेआफूले आक्राेसमा मिडिया प्रति बाेलेका कुरा फिर्ता लिएको र आउँदा दिनमा प्रेससँग मिलेर भष्ट्राचार निर्मुल पार्ने जनाएका छन् । बक्तव्यमा ईटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको पनि मेयर चाैधरीले जनाएका छन् ।
(बक्तव्य)
