आजकाे माैसम: मेघ गर्जन सहित वर्षाको सम्भावना

| 2019 Jun 09 | 07:30 am 1985

काठमाडौं, जेठ २६: आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।त्यस्तै रातिको देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.