देशभर बन्दले आतंकित

रिपोर्ट नेपाल | 2019 May 27 | 08:44 am 2339

काठमाडाैं, जेठ १३: काेशी राजमार्ग अन्तर्गत सुनसरीकाे पानीपियामा शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त वस्तुलाई  नेपाली सेनाका टाेली निष्कृय बनाइदै गरेकाे र अहिले त्यस तर्फकाे राजमार्ग अवरूद्द रहेकाे जानकारी दिएका छन्।

यस्तै सुर्खेतकाे गाेचेखाेलामा ना २ ख ७४४४ नम्बरकाे  बसमा आगजनी गरिएकाे छ । आगजनीबाट बस पूर्ण रूपमा  क्षति भएकाे प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.