काठमाडौं, जेठ १३: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुण खोलास्थित लु २ ख १०८ नम्बरको ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । प्रहारबाट ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ ।
विप्लव समुहले गरेको बन्दको अवज्ञा गरेकोमा उक्त पेट्रोल बम प्रहार भएको हुनसक्ने आशंका गरिएको छ । थप विवरण आउने क्रम जारी ।