रामेछाप केन्द्रबिन्दु बनाएर फेरी गयाे भुकम्प

रिपोर्ट नेपाल | 2019 May 25 | 01:06 pm 1946

काठमाडाैं, जेठ ११: शनिबार पनि भुकम्प गएकाे छ ।  रामेछाप केन्द्र बनाएर फेरी गयाे भुकम्प गएकाे हाे । रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाभूकम्पकै परकम्प भएकाे जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.