कांग्रेसका सभापति देउवाले दिए मोदीलाई बधाइ

रिपोर्ट नेपाल | 2019 May 24 | 06:49 am 1702

काठमाडौं, जेठ १०: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई बधाई दिएका छन् । भारतमा भएको लोकसभाको चुनावको नतिजापछि उनले भारतीय जनता पार्टीले ठूलो सफलतामा बधाइ दिएका हुन् ।

नेपाल भारतबीचको पुरानो सम्बन्ध सदा राम्रो रहोस भन्दै नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.