पेट्रोलियम पदार्थको मुल्य घट्यो

रिपोर्ट नेपाल | 2019 May 17 | 08:19 pm 1964

काठमाडौं, जेठ ३: विविध कारण देखाउँदै गत वैशाख १९ गते बृद्धी गरिएको पेट्रोलियम पदार्थको मुल्य शुक्रबार घटेको छ ।

आयल निगमले मुल्यमा गरेको समायोजन अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेलमा प्रति लिटर १ रुपैयाँ कटौती गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.