नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 11 | 09:40 pm 2337

नुवाकोट, वैशाख २८:  शनिबार साँझ नुवकोट म्याङ ४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा नुवाकोट म्याङ ४ का ६८ वर्षीय निङ तामाङ रहेका छन् । साथै चट्याङ लागेर केही चौपाय पनि मरेको स्रोतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.