काभ्रे, १३ चैत : नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेले आफ्नो कार्यसमिति विस्तार गरेको छ । नेविसंघ काभ्रे जिल्ला अध्यक्ष प्रेम बहादुर तामाङकाे सभापतित्वमा नेविसंघ काभ्रेले आफ्नो कार्यसमिति विस्तार गरेकाे हाे ।

नेविसंघ कार्यसमितिकाे उपाध्यक्षमा रमेश थाेकर, सुनिल लुइँटेल, प्रदीप लामा, सुजन भण्डारी र याेगेश माेक्तान नियुक्त भएका छन् । त्यस्तै सचिवमा निर्मल पाण्डे र सुदीप बम्जन नियुक्त भएका छन् ।
सहसचिवमा प्रेम लामा थाेकर, सराेजा सत्याल, नारायण ब्लाेन, कर्म लामा र प्रेमराज तामाङ नियुक्त भएका छन् भने काेषाध्यक्षमा अनिता सापकाेटा नियुक्त भएका छन् ।
त्यस्तै, काभ्रे समितिमा सरोज उप्रति, दीपेन्द्र क्षेत्री, रोशन बानियाँ, विवेक कुवाँर, रोशन मोक्तान, विनिशा मोक्तान, शिवाणी भण्डारी, प्रिया मोक्तान, चन्द्र गोपाल श्रेष्ठ, अमित श्रेष्ठ, रोशन उदास, गौतम सत्याल, अशिस श्रेष्ठ, धन बहादुर तामाङ, मोहन लामा, अनिश दाहाल, अनुप लामा, सागर लामा, आशिष् आले मगर, सुजन श्रेष्ठ, उमेश थापा मगर, विश्व लामा, सुवास थपलिया, लक्ष्मण गौतम, सागर लामा, शिवराम आचार्य, प्रकाश बाइबा, कृष्ण चौलागाई, श्याम सापकोटा, बिना तामाङ, कल्पना तामाङ, भोज कुमार लामा र निशा लामा रहेका छन् ।
