६३ सशस्त्र प्रहरी सईकाे इन्स्पेक्टरमा बढुवा (नामावलीसहित)

रिपोर्ट नेपाल | 2018 Jun 13 | 04:59 pm 1956

काठमाडौं । ६३ सशस्त्र प्रहरी नायव निरीक्षकहरु सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार ६३ सशस्त्र प्रहरी नायव निरीक्षकहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा गरिएको हो ।

बढुवाकाे पहिलो नम्बरमा मदन अधिकारीको नाम रहेको छ। यसैगरी, दोस्रोमा फलबहादुर थापा, तेस्रोमा रञ्जितकुमार तिवारी, चौथोमा लालबहादुर खड्का र पाँचौंमा रवीन्द्र कार्कीको नाम रहेको छ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.