नारायणगढ जाँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, एकको मृत्यु चार घाइते

| 2019 Mar 19 | 08:41 am 3364

काठमाडौं, चैत्र ५ : काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक ३ नम्बर पुलबाट त्रिशुलीमा खसेको छ ।

उक्त ट्रक दुर्घटनामा परी एक जनाको घटनास्थलमौ मृत्यु भएको छ भने चार जना घाईते भएको प्रहरीले जानकारी दिए । सो दुर्घटनामा परेकाहरुको प्रहरीले उद्धार गरिरहेको बुझिएको छ । घटनाको विस्तृत विवरण आउने क्रम जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.