किन गए पूर्वराजा ज्ञानेन्द्र नर्भिक अस्पताल ?

रिपोर्ट नेपाल | 2019 Mar 06 | 08:34 pm 1979

काठमाडौं, फागुन २२ : लामो समय पूर्वि तराईका जिल्लामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज बुधबार साँझ नर्भिक अस्पताल पुगेका छन् ।

पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको मंगलबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएका मुमाबडामहारानीको स्वास्थ्य अवस्था वारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र नर्भिक पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.