मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएपछि मन्त्री परिषद्को आकस्मिक बैठक बस्दै

| 2019 Feb 27 | 03:13 pm 2504

 काठमाडाै‌ँ, फागुन १५ :  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्री परिषद्का आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठकको लागि मन्त्रीहरूलाई बालुवाटार बोलाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.