हिरो महिला फुटबलमा नेपाल बने उपबिजेता

रिपोर्ट नेपाल | 2019 Feb 15 | 08:42 pm 2124

काठमाडौं, फागुन ३ : भारतमा चलिरहेको हिरो गोल्डकपको उपाधि म्यान्मारले हासिल गरेको छ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु भएको थियो ।

उक्त खेलमा नेपाल ३–१ को गोल अन्तरले उपबिजेता भएको छ । नेपालको लागि फाइनलमा टोलीको कप्तानी रेनुका नगरकोटेले गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.