रिपोर्ट नेपालका कार्यकारी सम्पादक पाण्डेलाई भ्रातृशोक

रिपोर्ट नेपाल | 2019 Feb 12 | 05:41 pm 3117

काठमाडौं, माघ २९  : बुद्धभूमी सञ्‍चार सञ्‍चारगृहद्वारा सञ्चालित अनलाइन पत्रिका ‘रिपोर्ट नेपाल’ डटकमका कार्यकारी सम्पादक महेन्द्र पाण्डेलाई भ्रातृशोक परेको छ।

पाण्डेका ६० वर्षीय दाजु पुर्णप्रसाद पाण्डेको मंगलबार बिहान निधन भएको हो। उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।

गुल्मी तम्घास स्थायी घर भएका स्‍व. पाण्डे उपचारका क्रममा काठमाडौं आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.